बुधबार, वैशाख २६ गते २०८१

मिष्टर आरजे र सिर्जना खत्रीले ल्याय स्टोरिटेलिङ कन्सेप्टमा म्युजिक भिडियो (भिडियोसहित)

मिष्टर आरजे र सिर्जना खत्रीले ल्याय स्टोरिटेलिङ कन्सेप्टमा म्युजिक भिडियो (भिडियोसहित)

अखबार दैनिक
बिहीबार , असोज २९ २०७७
  • मिष्टर आरजे र सिर्जना खत्रीले ल्याय स्टोरिटेलिङ कन्सेप्टमा म्युजिक भिडियो (भिडियोसहित)

    असोज २९,

    images

    नेपाली सांगीतिक क्षेत्रमा फरक स्वाद र प्रयोगका म्युजिक भिडियो पस्कन खप्पिस जोडि राजेन्द्र भट्ट उर्फ 'मिस्टर आरजे' र सृजना खत्री 'हाउडेमाया' पुन: अर्को धमाकेदार प्रस्तुती ‘एक्स लभ’ लिएर आएका छन् ।

    एक्स लभ विलकुल फरक खालको स्टोरिटेलिङ कन्सेप्टमा निर्माण भएको छ । प्रस्तुत भिडियो सिर्जनाकै शब्द र संगितमा योगेशकाजी विसीले एरेन्ज गरेका हुन् ।

    गायिका सिर्जनाले आफ्नो आधिकारीक युटुव च्यानल मार्फत उक्त्त गीत सार्वजनिक गरेकी छन् ।

    यो जोडिको संयुक्त्त लाहुरे माया, नौटंकी माया र डबल माया हिट छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार