सोमबार, जेठ ७ गते २०८१

नेकपा सां‌सदबाटै कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

नेकपा सां‌सदबाटै कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

अखबार दैनिक
आइतबार, असोज २५ २०७७
  • नेकपा सां‌सदबाटै कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

    असोज २५

    images

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।

    अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार