बिहीबार , वैशाख २७ गते २०८१

सरकारले थाल्यो गोबिन्द केसीसँग बार्ता

सरकारले थाल्यो गोबिन्द केसीसँग बार्ता

अखबार दैनिक
बिहीबार , असोज २२ २०७७
  • सरकारले थाल्यो गोबिन्द केसीसँग बार्ता

    २२ असोज,

    images

    सरकार र डाक्टर गोविन्द केसी बीच वार्ता सुरू भएको छ । सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ ।

    डाक्टर केसी निकट प्रितम सुवेदीका अनुसार पौने ११ बजेदेखि वार्ता सुरू भएको थियो र अहिले पनि जारी छ ।

    स्वास्थ्य अवस्था नाजुक हुँदै गइरहेको डाक्टर गोविन्द केसीले विभिन्न ६ बुँदे माग राखेर जुम्लाबाट अनसन सुरू गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार