बुधबार, वैशाख २६ गते २०८१

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

    IMG_20201006_184355.jpgअसोज २०, काठमाडौं ।

    images

    हास्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यो कुरा उनले आफ्नो आधिकारिक टुईटरमा लेख्दै स्वास्थ्य स्थिती सामान्य रहेको जानकारी गराएका हुन् ।

    उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो । 

    उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोलेसनमा बस्‍न आग्रह गरेका छन् । आचार्यले स्वास्थ्यका मापदण्ड अपनाउन र सुरक्षित बस्न अरुलाई पनि आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार