बुधबार, वैशाख २६ गते २०८१

अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नारायणकाजी श्रेष्ठ

अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नारायणकाजी श्रेष्ठ

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायो : नारायणकाजी श्रेष्ठ

    120711448_364954864688306_6997554906564837515_n.jpg२० असोज,

    images

    नेपाल कम्युनिष्ट पार्टीका (नेकपाका) प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् ।

    गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिसले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यो तयार पारिएको हो ।

    उक्त्त विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार