शनिबार, वैशाख २२ गते २०८१

(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता, नेकापा सचिवालयको बैठक भोलि

(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता, नेकापा सचिवालयको बैठक भोलि

अखबार दैनिक
शुक्रबार, असोज १६ २०७७
  • (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता, नेकापा सचिवालयको  बैठक भोलि

    काठमाडौं, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    images

    अध्यक्षद्वयबीचको भेटवार्तामा भोलि दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीमा छलफल नगरेर गरिएका राजदूत नियुक्तिलगायतका विषमया प्रचण्डले आपत्ति जनाएका स्रोतको भनाइ छ ।

    मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका विषयमा छलफल चलिरहेका समयमा प्रधानमन्त्री ओलीले बेलायत, दक्षिण अफ्रिका र अमेरिकाका लागि राजदूत सिफारिस गरेपछि विवाद बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार