शनिबार, मंसिर १ गते २०८२

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

अखबार दैनिक
शुक्रबार, कात्तिक ३० २०८२
  • राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

    राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।

    संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार