शुक्रबार, कात्तिक ३० गते २०८२

सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

अखबार दैनिक
शुक्रबार, कात्तिक ३० २०८२
  • सन्तोष परियारले छाडे रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएको उनले जानकारी दिएका हुन् ।

    उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् । पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार