शुक्रबार, जेठ ४ गते २०८१

चितवनको मुग्लिन - नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध

चितवनको मुग्लिन - नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध

अखबार दैनिक
शुक्रबार, भदौ २६ २०७७
  • चितवनको मुग्लिन - नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध

    २६ भदौ, काठमाण्डौं । चितवनको मुग्लिन - नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

    images

    इच्छाकामना गाउँपालिकामा ६ मा पर्ने जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोलको कारणले सडक दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    अहिले सडक खुलाउन प्रयास भैरहेको जिल्लाका प्रहरी प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

    सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ