बिहीबार , असोज ३ गते २०८१

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अखबार दैनिक
बिहीबार , भदौ २५ २०७७
  • पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि

    २५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    images

    यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ