सोमबार, कात्तिक १९ गते २०८२

सोमबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्यो

सोमबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्यो

अखबार दैनिक
सोमबार, कात्तिक १९ २०८२
  • सोमबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्यो

    नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य आइतबार कै कायम छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो ।

    आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला तीन हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार (हिजो) चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ