आइतबार, कात्तिक ४ गते २०८२

कुलमानको एक्सन : सडक र पुलका थप पचास वटा ठेक्का तोड्न सार्वजनिक सूचना

कुलमानको एक्सन : सडक र पुलका थप पचास वटा ठेक्का तोड्न सार्वजनिक सूचना

अखबार दैनिक
आइतबार, कात्तिक ४ २०८२
  • कुलमानको एक्सन : सडक र पुलका थप पचास वटा ठेक्का तोड्न सार्वजनिक सूचना

    सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ