चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेटबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा विनियोजित बजेट कटौती गरिएको छ ।