बुधबार, असोज ३० गते २०८२

विद्यार्थी राजनीतिबाट उदाएका देउवाले जेन-जी आन्दोलनपछि बिदा लिए !

विद्यार्थी राजनीतिबाट उदाएका देउवाले जेन-जी आन्दोलनपछि बिदा लिए !

अखबार दैनिक
बुधबार, असोज ३० २०८२
  • विद्यार्थी राजनीतिबाट उदाएका देउवाले जेन-जी आन्दोलनपछि बिदा लिए !

    जेन–जी आन्दोलनपछि नेतृत्व छाड्न चौतर्फी दबाब परिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबारदेखि कार्यकारी भूमिकाबाट विश्रामको बाटो लिएका छन् । २४ भदौको घटनापछि ३६ औं दिनमा मंगलबार सार्वजनिक भएका देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापति सुम्पेर अब पुरानै भूमिकामा नफर्कने सार्वजनिक सन्देश दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ