एजेन्सी। इजरायली बन्धकहरूको हस्तान्तरणको लागि रेडक्रस गाजामा छ । बन्दीहरू रिहाइको प्रक्रिया सुरु भएको रेडक्रसले भनेको छ ।
‘इजरायल र हमासबिचको युद्धविराम सम्झौताको एक भागको रूपमा बन्धक र बन्दीहरूको रिहाइ र स्थानान्तरणलाई सहज बनाउन रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले बहुचरणीय कार्य सुरु छ,’ रेडक्रसले भनेको छ ।