सोमबार, भदौ २४ गते २०८२

जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक बन्यो , २ जनाको मृत्यु

जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक बन्यो , २ जनाको मृत्यु

अखबार दैनिक
सोमबार, भदौ २४ २०८२
  • जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक बन्यो , २ जनाको मृत्यु

    काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

    प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ । अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ