बिहीबार , भदौ २० गते २०८२

रामेछाप विमानस्थल र तामाकोशी नदी

रामेछाप विमानस्थल र तामाकोशी नदी

अखबार दैनिक
बिहीबार , भदौ २० २०८२
  • रामेछाप विमानस्थल र तामाकोशी नदी

    रामेछाप जिल्लाको मन्थलीमा रहेको रामेछाप विमानस्थल र नजिकै बगिरहेको तामाकोशी नदी । काठमाडौँबाट मन्थली उडान नियमित नभएपछि यहाँको विमानस्थल लामो समय देखि सुनसान छ ।  पर्यटकीय सिजनमा काठमाडौँको विमानस्थल ब्यस्त हुने भएपछि मात्र तारा, सिता र समिट एयरले यही विमानस्थलबाट सोलुको लुक्लाका लागि उडान भर्ने गरेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार