शुक्रबार, जेठ ४ गते २०८१

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४९

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४९

अखबार दैनिक
आइतबार, भदौ ७ २०७७
  • कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४९

    ७ भदौं, काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ ।

    उनका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् । 

    मृत्यु हुनेमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । 

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर शून्य दशमलव ४७ संक्रमित पुगेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ