बिहीबार , साउन ३१ गते २०८२

सामाजिक सञ्जाल कन्टेट उत्पादन गर्ने थलो नबनाऔँः प्रधानमन्त्री

सामाजिक सञ्जाल कन्टेट उत्पादन गर्ने थलो नबनाऔँः प्रधानमन्त्री

अखबार दैनिक
बुधबार, साउन ३० २०८२
  • सामाजिक सञ्जाल कन्टेट उत्पादन गर्ने थलो नबनाऔँः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले देश र जनताको हितमा रहेर काम गर्नुपर्ने बताए । “देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको छ,” उनले भने ।समाजलाई उत्तेजनामा ल्याउने नियत राखेर बोल्ने गरेको उनको टिप्पणी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ