बिहीबार , असोज ३ गते २०८१

आजबाट देशभर ‘सवारी पास’ बन्द

आजबाट देशभर ‘सवारी पास’ बन्द

अखबार दैनिक
बिहीबार , साउन २९ २०७७
  • आजबाट देशभर ‘सवारी पास’ बन्द

    आज (बिहीबार) बाट सरकारले देशभर अनिश्चितकालका लागि ‘सवारी पास’ बन्द गरेको छ।

    images

    कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट सवारी पास नदिन निर्देशन दिएको हो।

    मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएकाे सवारी पास आज (बिहीबार) बाट नदिन भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएकाे हाे।

    अर्काे व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ।

    pass.JPG

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ