बलिउड अभिनेता चंकी पाण्डेले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । पूजाआजा गरेको लगायतका फोटो उनले सेयर गरेका छन् । ‘श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो’ उनले लेखेका छन् ।