शनिबार, साउन १२ गते २०८२

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८२
  • राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

    राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो ।

    images

    भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा जाने कार्यक्रम छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ