शनिबार, साउन १२ गते २०८२

विधेयक फिर्ता भएपछि राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख

विधेयक फिर्ता भएपछि राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८२
  • विधेयक फिर्ता भएपछि राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख

    संवैधानिक परिषद काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेकोप्रति सभामुख देवराज घिमिरेले चासो राखेका छन् ।

    images

    राष्ट्रपति पौडेलले विहीबार संविधानको मर्म विपरीत परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गरेका थिए । लगक्तै शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेर त्यसप्रति चासो व्यक्त गरेको स्रोतले बतयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ