शनिबार, साउन १२ गते २०८२

एक महिने भ्रमणमा कुलमान

एक महिने भ्रमणमा कुलमान

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८२
  • एक महिने भ्रमणमा कुलमान

    नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन्। उनको यो यात्रा एक महिनासम्म चल्नेछ। घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन्। जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन्।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ