आइतबार, साउन ६ गते २०८२

हर्कको स्टाटस : हामीलाई समर्थन गर्नु

हर्कको स्टाटस : हामीलाई समर्थन गर्नु

अखबार दैनिक
आइतबार, साउन ६ २०८२
  • हर्कको स्टाटस : हामीलाई समर्थन गर्नु

    साउन ४ धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पार्टीहरूको दादागिरी र सेटिङ भत्काउन आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।

    images

    ‘पार्टीको दादागीरी र सेटिङ भत्काउन हामीलाई समर्थन गर्नु !’ आज आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नत्र जे सुकै गर्नु जता सुकै जानु !”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ