शुक्रबार, साउन ४ गते २०८२

ट्रम्पलाई नशासम्बन्धी रोग, पत्रकार सम्मेलनमा दिइयो यस्तो जानकारी

ट्रम्पलाई नशासम्बन्धी रोग, पत्रकार सम्मेलनमा दिइयो यस्तो जानकारी

अखबार दैनिक
शुक्रबार, साउन ४ २०८२
  • ट्रम्पलाई नशासम्बन्धी रोग, पत्रकार सम्मेलनमा दिइयो यस्तो जानकारी

    अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई नशासम्बन्धी रोग लागेको छ । ह्वाइट हाउसले ट्रम्पलाई नसाको रोग लागेको बताएको छ, जसका कारण खुट्टा सुन्निएको छ। ह्वाइट हाउसले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पको खुट्टाको तल्लो भागमा सुन्निएको र दाहिने हातमा चोटका निशानहरू रहेको बताएको छ ।

    images

    ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा ट्रम्पका डाक्टरको पत्र पढेर सुनाइन् र दुवै रोग सामान्य भएको बताइन् ।उनले पत्रकारहरूलाई भनिन् कि उनको खुट्टामा सुन्निने सामान्य नसाको रोगको कारणले हो र धेरै मानिसहरूसँग हात मिलाउँदा उनको हातमा चोट लागेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ