शनिबार, असार २९ गते २०८२

काँक्रेविहार संरक्षित क्षेत्र

काँक्रेविहार संरक्षित क्षेत्र

अखबार दैनिक
शुक्रबार, असार २८ २०८२
  • काँक्रेविहार संरक्षित क्षेत्र

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकाइलीमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल तथा ऐतिहासिक काँक्रेबिहार संरक्षित क्षेत्र ।  बाह्रौँ शताब्दीमा निर्माण भएको, साठी फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ । मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् । पुनर्निर्माण भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

    images

    518354199_1286053909757279_9142651379463911497_n.jpg

    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ