नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुर्खेतदेखि खाली खुट्टा हिँडेरै काठमाडौं आइपुगेका अभियानकर्मी नवराज बोहराले भेटेका छन्। अभियन्ता बोहराले अध्यक्ष प्रचण्डको निवास खुमलटारमै पुगेर सोमबार भेटेका हुन्।