सोमबार, भदौ ३१ गते २०८१

संसारकै लामो यौनाङ्ग भएको दाबी गर्ने ३ पुरुष के भन्छन् ? (हेर्नुस् ७ तस्बिरहरु)

संसारकै लामो यौनाङ्ग भएको दाबी गर्ने ३ पुरुष के भन्छन् ? (हेर्नुस् ७ तस्बिरहरु)

अखबार दैनिक
आइतबार, साउन ११ २०७७
  • संसारकै लामो यौनाङ्ग भएको दाबी गर्ने ३ पुरुष के भन्छन् ? (हेर्नुस् ७ तस्बिरहरु)

    आफ्नो यौनाङ्ग विश्वकै सबैभन्दा ठूलो लिङ्ग भएको दाबी गरेका छन् । त्यसर दाबी गर्नेमध्ये एकजना पुरुषको यौनाङ्गको लम्बाई त १८ इन्च रहेको छ ।

    images

    निकै नै ठूलो यौनाङ्ग हुनु उनीहरुको सौभाग्य हो भन्ने ठान्छन् धेरै जना । तर उनीहरु मध्येका एकजना पुरुष आफ्नो अति नै लामो यौनाङ्गकै कारण हलिउडमा प्रवेश गर्ने सपना तुहिएको बताउँछन् । हलिउड फिल्म निर्देशकले लामो यौनाङ्ग असोभनीय हुने र त्यसले दर्शकलाई विकर्षण पैदा गर्न सक्ने भन्दै उनलाई फिल्ममा अभिनय गर्नबाट रोके ।

    roberto-esquivel-cabrera.jpg

    लामो लिङ्ग हुने अर्का व्यक्तिचाहिँ यौनाङ्गकै कारण आफू राम्रोसँग हिँडडुल गर्न नपाउने हुँदा आफ्नो नाम अपाङ्गको सूचीमा दर्ता गराउने सोचिरहेका छन् ।

    अर्का एकजनालाई त ठूलो यौनाङ्गकै कारण एकपटक कुनै पसलमा सामान चोरी गरेको आरोपसमेत लाग्यो । असामान्य तरिकाले बाहिर देखिएको सुरुवालको भागमा उनले पसलको सामान चोरी गरेर हालेका होलान् भन्ने पसल धनीले सोचे । तर वास्तवमा त्यो चोरीको सामान नभई उनको आफ्नै गोप्य अङ्ग थियो ।

    main-qimg-48a58ca5a7cb2955dad7444c1bd4c0a8-1.jpg

    आफूलाई विश्वको सबैभन्दा ठूलो यौनाङ्ग भएको दाबी गर्ने केही व्यक्तिहरुको विवरण

    जोहान फाल्कोन : उनी अमेरिकाको न्युयोर्कका बासिन्दा हुन् । कलाकार समेत रहेका फाल्कोनको यौ’नांगको लम्बाई साढे १३ इन्च छ । लामो यौनांगकै कारण आफ्नो हलिउड यात्रामा धक्का लागेको उनी बताउँछन् ।

    रोबेर्टो इस्क्विभेल क्याबरेरा : मेक्सिकोको साल्टिलोमा बस्ने क्याबरेराको यौनाङ्गको लम्बाई १८.९ इन्च रहेको छ । यौ’नाङ्गका कारण उनले जीविकोपार्जनका लागि गर्नुपर्ने कामहरु समेत गर्न सकिरहेका छैनन् । साथै यौनाङ्गकै कारण सरीरको तल्लो भागमा कपडा लगाउनसमेत गाह्रो हुने भएकाले हिँडडुल गर्नसमेत उनलाई अप्ठेरो छ । आफ्नो भिमकाय यौनाङ्गका कारण जो कोही महिला आफूसँग यौनकार्य गर्न डराउने गरेको उनी बताउँछन् ।

    man2.png

    स्टिभह्वाइटहर्स्ट : बेलायतको स्ट्रोक अन ट्रेण्ट नामक सहरका बासिन्दा स्टिभ पनि विश्वका सबैभन्दा ठूलो यौनांग भएका व्यक्तिमध्ये एक हुन् । ठूलो यौनांगकै कारण लगाएको सुरुआत उक्सिँदा उनलाई एकपटक सुपर मार्केटमा सुरुवालभित्र सामान लुकाएको आरो’पसमेत लाग्यो । उनले आफ्नो सुरुवाल नै खोल्नुपरेको थियो । सुरुवालभित्रबाट असामान्य रुपमा उक्सिएको चिज चोरीको सामान नभई उनको आफ्नै यौनाङ्ग भएको थाहा पाएपछि सुपरमार्केटका कर्मचारीको सातो गएको थियो ।

    मिरर डट को डट युके/अनलाइनखबर

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ