शुक्रबार, जेठ ३२ गते २०८२

‘चट्याङ लागेर एक जनाको मृत्यु

‘चट्याङ लागेर एक जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८२
  • ‘चट्याङ लागेर एक जनाको मृत्यु

    कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

    images

    आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घट्नास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ