सोमबार, असोज २८ गते २०८२

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

अखबार दैनिक
आइतबार, भदौ २ २०८२
  • घट्यो सुनको मूल्य

    नेपाली बजारमा सुनको मूल्य घटेको छ । गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आज (आइतबार) पनि ७ सय रुपैयाँले घटेको हो।

    योसँगै आज सुनको भाउ प्रतितोला एक लाख ९५ हजार पाँचसय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९६ हजार दुईसय रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ