शुक्रबार, जेठ २५ गते २०८२

यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

अखबार दैनिक
बुधबार, जेठ २३ २०८२
  • यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लिराज भट्टले बुधवारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    images

    नीति तथा कार्यक्रममा पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ तथा राउण्ड फेवा, भ्यु फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख छ ।

    हेर्नुहोस् पूर्णपाठ :

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ