बिहीबार , असोज ३ गते २०८१

पछिल्लो २५ घण्टामा १०१ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

पछिल्लो २५ घण्टामा १०१ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

अखबार दैनिक
शुक्रबार, साउन २ २०७७
  • पछिल्लो २५ घण्टामा १०१ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    २ साउन, काठमाडौं । पछिल्लो २५ घण्टामा थप १०१ जनामा कोरोना भाइरस -कोभिड (१९) को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

    images

    मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षका पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो भने बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घण्टामा नै उनको मृत्यु भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ