शुक्रबार, जेठ ४ गते २०८२

०८४ को चुनावसम्म वामपन्थी एकता हुँदैन : प्रचण्ड

०८४ को चुनावसम्म वामपन्थी एकता हुँदैन : प्रचण्ड

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८२
  • ०८४ को चुनावसम्म वामपन्थी एकता हुँदैन : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ को चुनावसम्म वामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

    images

    प्रेस सेन्टर नेपाल डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनलाई बोल्दै  उनले भने, हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो। केपीजीसँग एकताको प्रस्ताव राखेर भएको पनि हो। तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको नराम्रोसँग धोखा खाइयो। पार्टीले मात्रै होइन नेपाली जनतालाई पनि धोखा भयो त्यसैले अहिले र ०८४ को चुनावसम्म त्यो सम्भावना छैन।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ