बुधबार, भदौ ५ गते २०८२

१४ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री ओली

१४ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री ओली

अखबार दैनिक
बिहीबार , जेठ ३ २०८२
  • १४ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् ।

    बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार