सोमबार, भदौ ३१ गते २०८१

उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए , ८२ जनामा थप कोरोना पुष्टि

उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए , ८२ जनामा थप कोरोना पुष्टि

अखबार दैनिक
आइतबार, असार २८ २०७७
  • उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए ,  ८२ जनामा थप कोरोना पुष्टि

    २८ असार, काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।

    images

    काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ