मुस्ताङको लोमान्थाङबाट कोरोला जाने बाटोमा पर्ने न्हेछुङ नजिकैको नाम्डोक खोलास्थित सडकबाट बुधबार बिहान लिएको दृश्य । न्हेछुङ्ग तीन हजार ९५० मिटरको उचाइमा रहेको छ । न्हेछुङ्ममा नेपालको अन्तिम प्रहरी पोस्ट छ । रासस