बुधबार, जेठ २ गते २०८२

रवीन्द्र मिश्रलाई रिहा गर्न रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ

रवीन्द्र मिश्रलाई रिहा गर्न रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ

अखबार दैनिक
बुधबार, जेठ २ २०८२
  • रवीन्द्र मिश्रलाई रिहा गर्न रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । बुधबार सर्वोच्च अदालतले निवेदनको सुनुवाइको लागि न्यायाधीश सुनिल पोखरेलको इजलास तोकेको छ । प्रारम्भिक सुनुवाइ पछि अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ