बुधबार, जेठ २ गते २०८२

मेयर बालेनको जापान भ्रमण रद्द

मेयर बालेनको जापान भ्रमण रद्द

अखबार दैनिक
बुधबार, जेठ २ २०८२
  • मेयर बालेनको जापान भ्रमण रद्द

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको जापान भ्रमण रद्द भएको छ । मन्त्रिपरिषद्बाट समेत स्वीकृत भएको जापान भ्रमण रद्द भएको हो । “मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत भएर आएको थियो । तर, मेयरसाब जानु भएन,” महानगर स्रोतले भन्यो ।

    images

    बालेनको सचिवालयका अनुसार मे १३, १४ र १५ अथवा (वैशाख ३०, ३१ र जेठ १ गते) स्मार्टसिटी सम्बन्धि कार्यक्रममा सहभागी हुन जापान भ्रमण तय भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ