सोमबार, वैशाख ३० गते २०८२

जनप्रतिनिधि र कर्मचारीले नै कालीगण्डकीको बालुवा झिके : चित्रबहादुर केसी

जनप्रतिनिधि र कर्मचारीले नै कालीगण्डकीको बालुवा झिके : चित्रबहादुर केसी

अखबार दैनिक
आइतबार, वैशाख २९ २०८२
  • जनप्रतिनिधि र कर्मचारीले नै कालीगण्डकीको बालुवा झिके : चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारी मिलेर कालीगण्डकीको बालुवा तथा गिट्टी दोहन गरेको आरोप लगाएका छन् ।

    images

    आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यसमा सरकार रमिते भएर बसेको आरोप समेत लगाए । “बागलुङ क्षेत्र नं.१ कालीगण्डकीमा बालुवा झिक्ने काम यति बढी भएको छ कि यो पहिला पनि मैले उठाएको थिएँ । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेकोझिक्यै छन् । सरकार रमिते भएर हेरिरहेको छ,” सांसद केसीले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ