शनिबार, वैशाख २८ गते २०८२

युद्धविरामपछि पाकिस्तानमा खुसियाली

युद्धविरामपछि पाकिस्तानमा खुसियाली

अखबार दैनिक
शनिबार, वैशाख २८ २०८२
  • युद्धविरामपछि पाकिस्तानमा खुसियाली

    पाकिस्तान र भारतबीच युद्धविराम भएपछि मुल्तानमा पाकिस्तानी नागरिकले मिठाई साटासाट गर्दै खुसी मनाएका छन् । घातक जेट लडाकु विमान, क्षेप्यास्त्र, ड्रोन र तोप आक्रमणका केही दिनपछि पाकिस्तान र भारतले शनिबार पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका हुन् । एएफपी

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ