शुक्रबार, वैशाख २७ गते २०८२

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

अखबार दैनिक
बुधबार, वैशाख २५ २०८२
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।  उनको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो।

    images

    उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ