मनाङ गाउँको आसपासका डाँडामा घुम्दै गरेका विशेशी पर्यटक । अन्नपूर्ण पदमार्गमा आएका पर्यटक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा पुगेपछि हाईअल्टिटियुड सिकनेसबाट बच्नका लागि गाउँनजिकैका पहाडमा घुम्ने गर्दछ्न् भने दुई रात मनाङ बास बस्ने गर्दछन् । रासस