सोमबार, भदौ ३१ गते २०८१

कोरोना संक्रमणबाट भिमसेन गाउपालिका गोरखाका एक युबककको मृत्यु

कोरोना संक्रमणबाट भिमसेन गाउपालिका गोरखाका एक युबककको मृत्यु

अखबार दैनिक
मंगलबार, असार २३ २०७७
  • कोरोना संक्रमणबाट  भिमसेन गाउपालिका गोरखाका एक युबककको मृत्यु

    २३ असार , काठमाण्डौं । ललितपुरको पाटन हस्पिटलमा उपचाररत २७ वर्षिय पुरुषको निधन भएको छ ।

    images

    गत असार २० गते विहान ८ बजेको समयमा गोरखा जिल्ला, भिमसेन थापा गाउँपालिका वडा नं. २ बस्ने युवक आफ्नै घरको काठको दलानमा पासो लगाई झुण्डिएका थिए ।

    स्थानीयले पासो काटी स्थानीय अस्पतातलमा उपचार गरेको र थप उपचारको लागि असार २० गते बेलुकी साढे ९ बजे पाटन हस्पिटल ल्याइएको थियो ।

    ती युवकको उपचारको क्रममा असार २२ गते राती पौने दश बजे उपचारको क्रममा मृत्यू भएको थियो । पाटन हस्पिटल अनुसार ती युवकको आज विहान पिपिआर रिपोर्ट पोजिटिभ आएको बतायो ।

    स्वास्थ कार्यालय ललितुर प्रमुख डा. खगेश्वर गेलालका अनुसार शब व्यवस्थापनको कार्य राज दल गणले गरिरहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ