शुक्रबार, वैशाख २७ गते २०८२

प्रधानमन्त्रीले राष्ट्रिय सभामा भोलिजवाफ दिने

प्रधानमन्त्रीले राष्ट्रिय सभामा भोलिजवाफ दिने

अखबार दैनिक
सोमबार, वैशाख २३ २०८२
  • प्रधानमन्त्रीले राष्ट्रिय सभामा भोलिजवाफ दिने

    वैशाख २२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा (भोलि) मंगलबार जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

    images

    संघीय संसद्‍मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ