बुधबार, भदौ ५ गते २०८२

अध्यक्ष प्रचण्डद्वारा भिमदत्त पन्तको सालिकमा माल्यार्पण

अध्यक्ष प्रचण्डद्वारा भिमदत्त पन्तको सालिकमा माल्यार्पण

अखबार दैनिक
बुधबार, वैशाख १८ २०८२
  • अध्यक्ष प्रचण्डद्वारा भिमदत्त पन्तको सालिकमा माल्यार्पण

    कञ्चनपुर वैशाख १७ । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा कञ्चनपुर पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको बेलौरी बजारस्थित किसान नेता तथा महान सहिद भिमदत्त पन्तको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे।

    493979674_705925078630809_6928754940206842331_n.jpg

    सालिकमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले भिमदत्त पन्तको ऐतिहासिक नारालाई स्मरण गरे “कि जोत हलो, कि छोड थलो, यदि होइन भने छैन भलो।

    494178307_705925155297468_8736077016826139749_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ