बिहीबार , असोज ३ गते २०८१

आज एकै दिन ७४० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित सं‌ख्या १५ हजार बढि

आज एकै दिन ७४० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित सं‌ख्या १५ हजार बढि

अखबार दैनिक
शुक्रबार, असार १९ २०७७
  • आज एकै दिन ७४० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित सं‌ख्या १५ हजार  बढि

    १९ असार, काठमाडौं । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

    images

    कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ