शनिबार, वैशाख २८ गते २०८२

जनमत र नाउपाबिच एकता घोषणा आज

जनमत र नाउपाबिच एकता घोषणा आज

अखबार दैनिक
बुधबार, वैशाख १८ २०८२
  • जनमत र नाउपाबिच एकता घोषणा आज

    वैशाख १७ काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) एकता घोषणा हुँदैछ।

    images

    डा. सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक रहेको नाउपाबिच विगत दुई वर्षदेखि एकताको प्रयास चलिरहेको थियो।आज दिउँसो ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एकीकरण घोषणा गर्ने तयारी छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ