शनिबार, वैशाख २८ गते २०८२

शिक्षक आन्दोलनबारे सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ

शिक्षक आन्दोलनबारे सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ

अखबार दैनिक
मंगलबार, वैशाख १७ २०८२
  • शिक्षक आन्दोलनबारे सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ

    काठमाडौं । शिक्षक आन्दोलन सम्बोधनका सवालमा मन्त्रीले दिनुपर्ने जवाफ सत्तारूढ सांसदबाट आएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

    images

    प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डले प्रतिपक्षी दलहरूको तर्फबाट सोमबार दर्ता भएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल र सरकारको जवाफ आफुहरूले चाहेको बताए । ‘शिक्षकहरूको समस्या समाधानमा के भइरहेको छ भन्ने विषय जनप्रतिनिधि संस्था संसदमा सरकारले आफ्नो भनाइ राख्नुपर्छ । सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ