शनिबार, वैशाख १४ गते २०८२

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

अखबार दैनिक
शुक्रबार, वैशाख १३ २०८२
  • संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

    images

    सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार